जेनजी भाद्र २३ र २४ गते भएको आन्दोलन पश्चात निकै सुनिने र बहस गर्ने नाम हो। नेपाली जनताले यो आन्दोलन बाट के पाए पाएनन ? त्यो बहस को बिषय त छदैछ तर जेनजी को योजना र उदेश्य पुरा भयो ?
लोकतन्र र गणतन्त्रको बारेमा केही बोलेको देखिदैन सुनिदैन । यसमा बहस गर्नु पर्ने होइन ? जेनजी सचेत बर्गको उच्च तह हो। बेबी बुमर्श, जेनएक्स, जेन वाइ को अनुभब ज्ञानको सदुपयोग जेनजीले गर्नु पर्यो। लोनतन्र र गणतन्रको बारेमा जेनजीले आधिकारिक धारणा निकाल्नु पर्छ। ब्यबस्थाको बारेमा जेनजी स्पस्ट हुनु जरुरी छ ।आन्दोलनको बिषय बस्तु अपहरण गरेर राज्य असफल बनाउन सक्छन। तर लोकतन्र र गणतन्रको अपहरण गर्ने तत्वको बिरुद्दमा सबै लाग्नु पर्छ। हाम्रो जेनेरेशन कस्तो छ यसमा सानो अध्ययन गरौ।
-जनसरोकार र जनसख्याको आधारमा
रास्ट्रिय जनगणना २०७८(२०२१) का अनुसार
-नेपालको कुल जनसख्या- २ करोड ९१ लाख ६४ हजार
१- जेनजी
उमेर समुह - १२-२८ बर्ष (०५४-०७९)
अबधी - १९९७-२०१२ सम्म जम्मेका
जनसख्या- ७०-८० लाख
प्रतिशत- २४-२७ %
पहिचान - डिजिटिल नेटिभ्स इन्टर्नेट जेनेरेसन
२- जैन वाइ ,जने मी जेन वी
बर्ष - २९-४४ बर्ष
अबधी - १९८१-१९९६ सम्म जन्मेका
जनसख्या- ६५-७५ लाख
प्रतिशत - २२-२६ %
कार्यशील जनसख्या
देश निर्माणको निर्णायक समुह
३ जेन एक्स
बर्ष - ४५-५९
अबधी - १९६५-१९८०
जनसख्या- ३८-४५ लाख
प्रतिशत - १३-१५%
सीप र प्रशासनिक क्षमताका धनी
४-बेबी बुमर्श
बर्ष - ६०-७८
अबधी - १९४६-१९६४ सम्म जन्मेका
जनसख्या- २५-३५ लाख
प्रतिशत- ८-१२%
सामाजिक परिबर्तनको उत्प्रेरक समुह
५-जेनअल्फा
अबधी-२०१३ देखि २०२५ सम्म जन्मेका
नबिन पुस्ता
६-जेन बेटा
अबधी-२०२५ देखि २०३९ सम्म जन्मेका
-प्रबिधिमा आधारित निपुर्णता
AI,VR को प्रयोग
नबिन प्रबिधिको उच्चतम प्रयोग गर्ने जेनेरेसन हो
दलहरुले अब के गर्ने?
जनसख्या र जेनेरेसनको बिषेशतालाइ हेरेर जनतामा आधारित कार्यक्रम गर्ने
१ मिडियाका बिभिन्न प्लेटफर्म प्रयोग गर्ने -बहस कार्यक्रम सन्चालन गर्ने
- टेलिभिजन र अनलाइन टिभी द्वारा
- राजनितीक बिस्लेषक
- नागरिक समाज
- बिध्यार्थी / युबा/ लगायत सग
- राजनितिज्ञ र कुटनितिज्ञसग बहस
२-बृतचित्र निर्माण गर्ने
- गणतन्त्रको लागि गरेको १०बर्षे जनयुद्द
- एतिहासिक सघर्षहरु
- सामाजिक/राजनितिक परिबर्तनका आन्दोलन
३- डिजिटल र सामाजिक सन्जालको प्रयोग
- टिकटक/ रिल्स/ शर्ट मार्फत
- लोकतन्त्र र गणतन्त्रको फाइदा
- छोटो र जनचेतनामुलक भिडियो
- फेसबुक/युट्युबबाट
- जनताको सरोकारको भिडियो कार्यक्रम प्रशारण /प्रचार प्रसार गर्ने
४- पोलर सब्रेक्षण गर्ने / जनमत बुझ्ने
- नागरिकलाइ लोकतन्त्र र गणतन्त्र प्रति सचेत/ शसक्त र जिम्मेवार बनाउने
५- पेडकास्ट र अडियो/भिडियो सामग्री निर्माण गर्ने
६- माइक्रो डेभलपमेन्ट मा जोड दिन सिकाउने
- शिक्षा स्वास्थ्य रोजगारी
- जनताको दैनिक जीबनमा देखिने काम गर्ने /गराउने
- जिनजी जेनवाइको दलप्रति बिस्वास दिलाउने
- जेनअल्फाको ध्यानदिने
७ - बिचार भोटिग प्रणाली
-पार्टी सगठन कार्यक्रम निती निर्माणमा सोसल मिडिया
र एप प्रयोग गर्ने
-जेनजी र जेनवाइ र अल्फालाइ देशको निर्माण लोकतन्र र गणतन्रमै रहेर गर्ने हो भन्नु पर्छ। जहा स्वाधिनता र स्वतन्रता सहित सार्बभौम जनता हुन्छन।
८- बिज्ञान प्रबिधी बिभाग र पेशागत र प्यबसायिक सगठनमा कपाल फुलेको हैन क्षमता र योग्यताको आघारमा जेनजी जेनवाइ को नेतृत्व बिकास गर्ने
९ -स्वतन्त्रता र स्वाधिनताको महत्व जेनजी र जेनवाइ र जेनअल्फालाइ स्कुल कलेजमा कार्यक्रम मार्फत सिकाउने
जनतामा बिस्वासको बाताबरण बनाउन सकिन्छ र नबिन पुस्ताको सहभागिताले दलको भबिस्य सुनिश्चित गर्दछ।