काठमाडौँ
नेपाल राष्ट्र बैंकले आज (मंसिर ८) का लागि लागू हुने विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले जारी गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा तथा बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा तोकिएको छ।
युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६५ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ।
यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ०७ पैसा र बिक्रीदर १८७ रुपैयाँ ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ६५ पैसा तथा बिक्रीदर १७७ रुपैयाँ ३९ पैसा कायम भएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ १४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०१ रुपैयाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८१ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ १४ पैसा र बिक्रीदर ९ रुपैयाँ १७ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ १० पैसा र बिक्रीदर २० रुपैयाँ १९ पैसा, साउदी रियाल एकको खरिददर ३८ रुपैयाँ १० पैसा र बिक्रीदर ३८ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ।
कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ २१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३७ पैसा तय गरिएको छ।
थाइ भाट एकको खरिददर ४ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४ रुपैयाँ ४३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ९० पैसा र बिक्रीदर ३९ रुपैयाँ ०६ पैसा छ।
मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ४४ पैसा तथा बिक्रीदर ३४ रुपैयाँ ५८ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा तोकिएको छ।
स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९६ पैसा, बिक्रीदर १५ रुपैयाँ ०२ पैसा, र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ०३ पैसा तथा बिक्रीदर २२ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ।
हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १८ रुपैयाँ ४४ पैसा, कुवेती दिनार एकको खरिददर ४६४ रुपैयाँ ८३ पैसा तथा बिक्रीदर ४६६ रुपैयाँ ७८ पैसा, बहराइन दिनार एकको खरिददर ३७८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३८० रुपैयाँ ५८ पैसा, ओमानी रियाल एकको खरिददर ३७१ रुपैयाँ ६० पैसा र बिक्रीदर ३७३ रुपैयाँ १६ पैसा तोकिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैंकले आवश्यक परे विनिमयदर जुनसुकै समयमा परिमार्जन गर्न सकिने तथा वाणिज्य बैंकहरूले तोक्ने दर केही फरक हुन सक्ने जनाएको छ। अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुन्छ।