काठमाडौं
नेपाल राष्ट्र बैङ्कले आज (२०७६ माघ १८ गते) विदेशी मुद्राको नयाँ विनिमयदर निर्धारण गरेको छ।
राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरको खरिददर १४३.५० रुपैयाँ र बिक्रीदर १४४.१० रुपैयाँ कायम गरिएको छ। युरोको खरिददर १६८.४८ रुपैयाँ र बिक्रीदर १६९.१९ रुपैयाँ, बेलायती पाउन्ड स्ट्रलिङको खरिददर १९३ रुपैयाँ र बिक्रीदर १९३.८१ रुपैयाँ तोकिएको छ।
स्विस फ्र्याङ्कको खरिददर १८०.९४ रुपैयाँ र बिक्रीदर १८१.६९ रुपैयाँ, अष्ट्रेलियन डलर ९५.९४/९६.३४ रुपैयाँ, क्यानेडियन डलर १०४.७१/१०५.१५ रुपैयाँ, सिङ्गापुर डलर १११.४८/११२.०५ रुपैयाँ रहेको छ।
जापानी येन (१०) को खरिददर ९.१६ रुपैयाँ र बिक्रीदर ९.२० रुपैयाँ, चिनियाँ युआन २०.५०/२०.५८ रुपैयाँ, साउदी रियाल ३८.२६/३८.४२ रुपैयाँ, कतारी रियाल ३९.२६/३९.४३ रुपैयाँ तोकिएको छ।
थाई भाटको खरिददर ४.५३ रुपैयाँ र बिक्रीदर ४.५५ रुपैयाँ, युएई दिराम ३९.०७/३९.२४ रुपैयाँ, मलेसियन रिङ्गेट ३५.३६/३५.५१ रुपैयाँ, दक्षिण कोरियाली वन (१००) ९.९५/९.९९ रुपैयाँ, स्विडिस क्रोनर १५.५९/१५.६६ रुपैयाँ, डेनिस क्रोनर २२.५६/२२.६५ रुपैयाँ कायम गरिएको छ।
हङकङ डलर १८.४४/१८.५१ रुपैयाँ, कुवेती दिनार ४६६.०८/४६८.०२ रुपैयाँ, बहराइन दिनार ३८०.६४/३८२.२३ रुपैयाँ, ओमनी रियाल ३७२.७३/३७४.२९ रुपैयाँ रहेको छ। भारतीय रुपैयाँ (१००) को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६०.१५ रुपैयाँ तोकिएको छ।
राष्ट्र बैङ्कले आवश्यकतानुसार यो विनिमयदरमा जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमयदर फरक हुनसक्ने र अद्यावधिक विनिमयदर राष्ट्र बैङ्कको वेबसाइटमार्फत हेर्न सकिने जनाइएको छ।